
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसमितिमा बैठक स्थगित गरेर राहत तथा उद्दारमा जुट्ने प्रस्ताव राखेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बसेको छ । बैठकमा सिटौलाले लगातारको वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावितहरुको राहत तथा उद्दारमा जुट्न बैठक स्थगित गर्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।
लगातारको वर्षापछि आएको बाढीले तराई मधेसका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4