
२३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4