
१५ मंसिर, काठमाडौँ । पत्रकारद्वय मातृका र केदार दाहालले सेजन अवार्ड प्राप्त गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने अवार्ड आइतबार दाहालद्वयलाई प्रदान गरिएको हो ।
छापा माध्यमतर्फ मातृकाले लेखेको बालुवाटार जग्गा प्रकरणको समाचार उत्कृष्ट बन्यो भने अनलाइनतर्फ केदारले लेखेको काठमाडौ–हेटौंडा सुरुङमार्ग निर्माण अनियमितता सम्बन्धी समाचारले अवार्ड पायो ।
सेजनको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अवार्ड वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4