
७ माघ, काठमाडौं । आईएमएस ग्रुप लाइअरफ्ल्क्स हेडफोन ब्रान्ड आधिकारिक बिक्रेता बनेको छ ।
यो हेडफोनले वायरलेस, हाईपर डेफिनेसन, अडियोकोे अनुभव दिने कम्पनीले बताएको छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधिविकास पछि यो प्रविधि सार्वजनिक भएको थियो ।
लाइअरफ्ल्क्स हाईपरसोनिक एक वायरलेस हेडफोन हो, जुन सक्रिय जीवनशैलीको लागि बनेको हो ।
यो हेडफोनलाई लेडी गागा, डीआर डीआरई, पफ ड्याडी, ब्ल्इाक आईड पिज, फार इस्ट मोमेन्ट, जस्ता सांगितक क्षेत्रका महान हस्तीहरुबाट परिक्षण भएको छ ।
यसको डीएल ०१ इम्प्रेसिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ ।
यो पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4