+
+
Shares

सुरक्षाकर्मीलाई प्रदेश सांसद पाण्डेयले बाँडे पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १३:२९

२६ वैशाख, बुटवल । कोरोना भाइरसविरुद्ध अग्रपंक्ति (फ्रन्टलाइन)मा रहेर काम गरिरहेका सुरक्षाकर्मीलाई प्रदेश ५ का सांसद सन्तोषकुमार पाण्डेयले पीपीई वितरण गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित सांसद पाण्डेयले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ४० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) वितरण गरेका हुन् ।

उनले रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेललाई २० थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापालाई २० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?