Comments Add Comment

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठकको फाइल तस्वीर ।

२७ असार, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment