+
+

गण्डकीका मुख्यमन्त्रीले गरे गैंडाकोटबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ७:३२

३० वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवलपुरको गैंडाकोटबाट मतदान गरेका छन् ।

गैंडाकोट-१ मा रहेको नेपाल राष्ट्रिय आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?