+
+

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १०:३६

२८ असार, गुल्मी । गुल्मी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नरगपालिका-१ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घरमा काम गरिरहेको अबस्थामा चट्याङ लागेर उनी घाइते भएकी थिइन । उनको बाग्लुङ जिल्लाको बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?