+
+
Shares

पतञ्जलि जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १६:५९

१३ साउन, काठमाडाैं । विशेष अदालतले पतञ्जलि जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जलि योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?