+

राखेपको निर्देशन अटेर गर्दै एन्फाले बोलायो साधारण सभा

२०८२ चैत  ५ गते २१:३८ २०८२ चैत ५ गते २१:३८
राखेपको निर्देशन अटेर गर्दै एन्फाले बोलायो साधारण सभा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद् राखेपको निर्देशन अटेर गर्दै पुनः एन्फा नियमित साधारण सभा आह्‍वान गरेको छ।
  • राखेपले एन्फालाई निर्वाचनका लागि स्वीकृति नभएको भन्दै बिहीबार सभा स्थगित गरी जानकारी पठाउन निर्देशन दिएको थियो।

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद् राखेपको निर्देशन अटेर गर्दै पुनः परिपत्र गरेको छ ।

एन्फाले बिहीबार एन्फा नियमित साधारण सभा (एन्फा अर्डिनरी कंग्रेस) बैठकको औपचारिक आह्‍वान गरेको हो ।

बिहीबार नै राखेपले एन्फालाई निर्वाचनका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी जानकारी पठाउन निर्देशन दिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय