News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले ६ चैतमा माइतीघरमा सहकारी पीडितहरूको लागि प्रदर्शन गरेको छ।
- प्रदर्शनमा सहभागीहरूले सहकारी सञ्चालकहरूको तस्वीर टाँसेर 'सबै बचत फिर्ता गर' लगायतका प्लेकार्डहरू बोकेको बताएका छन्।
- सहकारी पीडितहरूले विगत ४५ महिना देखिको आन्दोलन जारी राख्दै पुनः सडक प्रदर्शनमा उत्रिएको उल्लेख गरिएको छ।
६ चैत, काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीका सञ्चालकहरूको तस्वीर समेत टाँसेर तयार पारिएको ब्यानर बोकेका छन् ।
‘सबै बचत फिर्ता गर’, ‘सञ्चालकको प्रवृत्ति अनुसार कारबाही गर्ने विधान बनोस्’, ‘विगत ४५ महिना देखिको आन्दोलन जारी छ’, लगायतका प्लेकार्डहरू प्रदर्शनमा सहभागीहरूले बोकेका छन् ।
सहकारी पीडितहरू यसअघि पनि लगातार सडक प्रदर्शनमा उत्रिइरहेका छन् ।
तस्वीरहरू :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4