+
+
Shares

भरूवा बन्दुक सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
  • प्रहरीले उक्त घटनासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

८ चैत, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?