+
+
Shares

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले १३ चैतमा राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका छन्।
  • खनालले सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
  • रास्वपाको परराष्ट्र विभागका प्रमुख खनाललाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयको जिम्मा दिएको हो।

१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।

आज शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

रास्वपाको परराष्ट्र विभागका प्रमुखसमेत रहेका उनलाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयकै जिम्मा दिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?