मन्त्रीमण्डल विस्तार गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पाँचवटा मन्त्रालय फुटाइदिएका छन् । एउटै मन्त्रालय फुटाउँदा राज्यकोषमा अर्बौंको दबाव पर्छ । प्रधानमन्त्री ओलीले आफ्नो कदमलाई वाध्यताको उपज बताउँदै प्रतिरक्षा गरेका छन् भने सत्तारुढ दलहरुभित्रै यसको गम्भीर आलोचना भइरहेको छ ।
ओलीले गरेको कामप्रति एमाओवादीले पनि सामान्यतः समर्थन नै जनाइरहेको छ । प्रधानमन्त्रीले बाध्यताका कारण मन्त्रालय फुटाएको भन्दै एमाओवादी नेताहरुले बचाऊ गरिरहेका छन् ।
मन्त्रिमण्डल फुटाएर सबैको चित्त बुझाउने प्रधानमन्त्रीको शैली तपाईंलाई कस्तो लाग्यो ? कृपया आफ्नो मत जाहेर गर्नुहोस् ।
१. सरकार ढल्ने खतरा उत्पन्न भएपछि ओलीले अपनाएको रणनीति बाध्यात्मक हो । यसमा ओलीलाई धेरै आलोचना नगरौं ।
२. सत्तामा टिक्ने नाममा ओलीले अलोकप्रिय काम गरेर देशलाई नै घाटा लाग्ने काम गरे । एमालेलाई समेत बदनाम गराउने काम गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित