+
डा. मनिष थापा
डा. मनिष थापा
इन्टरभेन्सनल रेडियोलोजिस्ट

डा. थापा हाल काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित  नीता पोलिक्लिनिक, बुढानीलकण्ठस्थित करुणा अस्पताल, ललितपुर जवालाखेलस्थित क्लिनिक वानमा कार्यरत छन् । उनले रेडियोडाइग्नोसिसमा एमडी र भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६७९२ हो ।

पत्थरी, टयुमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सक्ने अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

पत्थरी, टयुमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सक्ने अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले पनि अल्ट्रासाउन्ड गराउनुभएको होला । धेरैलाई अल्ट्रासाउन्ड  गर्भावस्थामा गर्भमा रहेको बच्चाको विकासबारे जानकार रहन...

एक्स-रे किन गरिन्छ ?

एक्स-रे किन गरिन्छ ?

कुनै न कुनै समयमा शरीरको कुनै अंगको एक्स-रे हामीमध्ये धेरैले गराएकै हुन्छौं । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् । एक्स-रे भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर...

लामो समय उभिएर काम गर्नेको पिंडुलामा नसा फुल्ने जोखिम (भिडियो)

लामो समय उभिएर काम गर्नेको पिंडुलामा नसा फुल्ने जोखिम (भिडियो)

लामो समय उभिने वा उभिएर काम गर्नेहरुमा एउटा जटिल समस्या देखिन्छ, जसलाई मेडिकल भाषामा ‘भेरिकोज भेन’ भनिन्छ । यो भनेको नसाहरु फुलिनु हो । यस्तो समस्या अक्सर ट्राफिक, सेक्युरिटी...

इन्टरभेन्सनल रेडियोलोजी : बिना चिरफार टाउकोदेखि पाठेघरको उपचार गर्ने सहज पद्धति

इन्टरभेन्सनल रेडियोलोजी : बिना चिरफार टाउकोदेखि पाठेघरको उपचार गर्ने सहज पद्धति

नेपालमा इन्टरभेन्सनल रेडियोलोजी भित्रिएको एक दशक लागिसक्यो । तर अस्पताल गएर इन्टरभेन्सनल रेडियोलोजीको सेवाबारे सोध्ने संख्या निकै कम छ । यसले धेरै प्रकारको रोगदेखि क्यान्सरहरूको उपचारमा नयाँ आशाहरू समेत जगाएको...

ट्रेन्डिङ ताजा अपडेट