+
डा. उमा कोइराला
डा. उमा कोइराला
पोषणविद

डा. कोइराला पोषणविद् हुन् । उनी हाल  राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिकी सदस्य हुन् ।

पनीरले कोलेस्टेरोल बढाउँछ ?

पनीरले कोलेस्टेरोल बढाउँछ ?

शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो । पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई...

मेवा पेटका लागि कसरी ‘रामवाण’ ?

मेवा पेटका लागि कसरी ‘रामवाण’ ?

पेटको स्वास्थ्यका लागि त ‘रामवाण’ नै मानिन्छ मेवा । यसमा पाइने पपेन नामक एन्जाइमले पाचन प्रणाली सुधार गर्नुका साथै कब्जियत हुनबाट जोगाउँछ । मेवामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले...

बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

विगतमा बालबच्चाहरु कुपोषित हुन्थे । उनीहरुले भरपेट खानै पाउँदैनथे । तर, अहिले परिस्थिति ठीक विपरित छ । बच्चाहरुले आवश्यक्ताभन्दा बढी खानेकुरा खाइरहेका छन् । आमाबुवाहरुले कोचीकोची खाना ख्वाउने प्रवृत्ति...

माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण

माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण

तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् । खासगरी यतिबेला तरुल खाइन्छ । तरुल अर्थात कन्दमुल, जो जमिनमुनीबाट निकालिन्छ । तरुल लहरामुनी फल्ने फल...

ट्रेन्डिङ ताजा अपडेट