ढाड दुखाइको समस्या : गलत उपचारको चक्रव्यूहमा एक लेखा अधिकृत
पेशाले लेखा अधिकृत तिलक श्रेष्ठ(नाम परिवर्तन) २०८२ जेठ महिनामा वीर अस्पतालको फिजियोथेरापी युनिट आइपुगे । उनको समस्या थियो, ढाड दुखाइ । उपचारका लागि धेरैतिर भौतारिँदा पनि समस्या समाधान नभएपछि...