Comments Add Comment

गगनकुमार थापा

List Grid
संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनुपर्छ : गगन थापा

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान […]

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् । […]

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् । ‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा ! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । […]

‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साउनुस्’

२४ भदौ, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति विषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा […]

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]

गगन थापाको सुझाव : सरकारको मूल नारा ‘समृद्ध दमक, सुखी केपी ओली’ राखौं

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा फेर्न सरकारलाई सुझाव दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिादै उनले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीले योजना आयोगमा वठाएको पत्र हेर्दा यो नारा फेर्नुपर्ने बेला आएको बताए । उनले भने, अब समृद्ध नेपाल, सुखी नेपाली होइन, […]

गगन थापाको चेतावनी : पार्टीलाई भड्खालोमा नहालौं

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता थापाले महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर, खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत […]

पार्टीलाई भड्खालोमा नहालौं : गगन थापा

पोखरामा गगन थापालाई नेबिसंघको कालो झण्डा

२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]

गगन थापालाई नेबिसंघले कालो झण्डा देखायो

२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]

‘मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो ! सरकारलाई बधाई छ’

२० माघ, काठमाडौं । कांग्रेस सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् । सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी भएको उनले व्यग्य गरेका हुन् । ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । […]

‘मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो ! सरकारलाई बधाई’

२० माघ, काठमाडौं । कांग्रेस सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् । सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी भएको उनले व्यग्य गरेका हुन् । ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । […]

गगन थापाको प्रश्नः हामी गोविन्द केसीलाई मार्न तयार भएका हौं ?

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर […]

सरकारले डा. केसीलाई धोका दियोः गगन थापा

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले डा. गोविन्द केसीलाई धोका दिएको बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि थापाले यसरी अगाडि बढ्नुथियो भने सहमति किन गरेको भनेर प्रश्न गरे । उनले को भने ? अप्ठ्याराहरु छन् तर, मुल रुपमा सरकार सहमतिको पक्षमा […]

जोर विजोरको अवज्ञा गर्न गगन थापाको आहृवान

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए । जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान […]

प्रधानमन्त्री बरालिनुभयो, त्यसैले परिणाम आएनः गगन थापा

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् । त्यही कारण परिणाम नआएको उनको दाबी छ । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने […]

गगनले अर्थमन्त्रीलाई भने- रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा चार मुख्य कमजोरी औल्याएका छन् । साथै उनले पास हो कि फेल थाहा पाउन अर्को वर्ष आउने रिपोर्ट कार्ड पर्खिन अर्थमन्त्री युवराव खतिवडालाई आग्रह गरेका छन् । गैरकम्युनिष्ट अर्थशास्त्रीहरुले बजेटको स्वागत नगन सन्तोष मानेको पाइएको उनले सुनाए । ‘वाम घोषणा पत्र हावादारी थियो, कम्युनिष्ट सरकारले […]

प्रधानमन्त्री ओलीलाई संघीयतामाथि अझै शंका छः गगन थापा

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझै पनि संघीयता बारे शंका रहेको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा ओाजित नरेश बमद्वारा लिखित ‘सबल’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद समेत रहेका थापाले यस्तो दावी गरेका हुन् । ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका […]

सरकारको निर्णय बिरुद्ध औषधी आयातकर्ता संघ आन्दोलनमा

२८ वैशाख, काठमाडौ । सरकारले ३५ प्रकारका गुणस्तरीय औषधी आयातमा रोक लगाउने निर्णय गरेपछि नेपाल औषधी आयातकर्ता संघ आन्दोलनमा उत्रिएको छ । संघले विहीबार पत्रकार सम्मलेनको आयोजना गरी उक्त निर्णय नसच्याए र ‘आफूहरुले राख्दै आएको १५ बुँदे माग पूरा नभए कडा आन्दोलनमा उत्रने जनाएको छ । सरोकारवाला निकायसंग छलफल नै नगरी औषधी व्यवस्था विभागले गत […]

एमालेलाई गगन थापाले भने-प्रदेशको चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्छ, चित्त नदुखाउनुस्

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश र केन्द्रको चुनावमा पनि नेकपा एमाले प्रतिपक्षमै रहने बताएका छन् । नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले तत्काल एमाले सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् । ‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ । सांसद पनि चाहिन्छ,’ थापाले एमालेतर्फ लक्षित […]