Comments Add Comment

डा. बाबुराम भट्टराई

List Grid
विप्पामा मेरो कपिराइट अन्त्य भयो : बाबुराम भट्टराई

१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाहृय पूँजी नल्याएसम्म विकास सम्भव नभएको बताएका छन् । साथै उनले विप्पामाथि आफ्नो कपिराइट अन्त्य भएको घोषणा गर्दै सम्झौता गर्न सरकारलाई आग्रह गरे । सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले भिजन डकुमेन्टका रुपमा आएको भन्दै स्वागत र […]

बाबुरामले संसदमा भने- विप्पामा मेरो कपिराइट अन्त्य भयो

१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाहृय पूँजी नल्याएसम्म विकास सम्भव नभएको बताएका छन् । साथै उनले विप्पामाथि आफ्नो कपिराइट अन्त्य भएको घोषणा गर्दै सम्झौता गर्न सरकारलाई आग्रह गरे । सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले भिजन डकुमेन्टका रुपमा आएको भन्दै स्वागत र […]

बाबुरामले भने : प्रचण्डलाई मिलौं भनेकै हुँ, स्वार्थ मिलेपछि एमालेतिर जानुभयो

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाएपछि डा. बाबुराम भट्टराईले भने, ‘प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराए ।’ यो एकताप्रति त्यती खुसी नदेखिएका उनले सत्ता र स्वार्थ मिलेर एकता भएको भन्दै धेरै नटिक्ने दाबीसमेत गरे । हिजो एमाले र माओवादीले एकता प्रक्रियामा मिसिएको तर, बीचमा छाडेर हिँडेका भट्टराई किन यति आक्रामक छन् ? […]

प्रचण्डलाई मिलौं भनेकै हुँ, स्वार्थ मिलेपछि एमालेतिर जानुभयो

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाएपछि डा. बाबुराम भट्टराईले भने, ‘प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराए ।’ यो एकताप्रति त्यती खुसी नदेखिएका उनले सत्ता र स्वार्थ मिलेर एकता भएको भन्दै धेरै नटिक्ने दाबीसमेत गरे । हिजो एमाले र माओवादीले एकता प्रक्रियामा मिसिएको तर, बीचमा छाडेर हिँडेका भट्टराई किन यति आक्रामक छन् ? […]

भूकम्पपीडितको अनुदानमा बाबुरामकी छोरीले गोरखामा बनाउँदैछिन् घर

२ जेठ, गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छोरी मानुषीले गोरखामा घर बनाइदिने भएकी छिन् । भट्टराईले बुधबार छोरीको नाममा बकसपत्र गरिदिएको २ रोपनी जग्गामा मानुषीले बाबुका लागि घर बनाइदिन लागेकी हुन् । जन्मथलो पालुङटार नगरपालिका-१ खोप्लाङमा बाबुका लागि घर बनाइदिन लागेको मानुषी यमी भट्टराईले बताइन् । ‘गोरखाको जनप्रतिनिधि भएर पनि आˆनै जिल्लामा बस्ने घर […]

बाबुरामले छोरीलाई २ रोपनी जग्गा दिए, मानुषीले बाबुलाई घर बनाइदिने

२ जेठ, गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छोरी मानुषीले गोरखामा घर बनाइदिने भएकी छिन् । भट्टराईले बुधबार छोरीको नाममा बकसपत्र गरिदिएको २ रोपनी जग्गामा मानुषीले बाबुका लागि घर बनाइदिन लागेकी हुन् । जन्मथलो पालुङटार नगरपालिका-१ खोप्लाङमा बाबुका लागि घर बनाइदिन लागेको मानुषी यमी भट्टराईले बताइन् । ‘गोरखाको जनप्रतिनिधि भएर पनि आˆनै जिल्लामा बस्ने घर […]

बजेटमा बाबुरामको सुझाव : पहिले पूँजीवाद, त्यसपछि समाजवाद

२७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामान्य हिँडाइबाट विकास र समृद्धिमा पुग्न नसकिने बताएका छन् । छलाङ हान्ने उपयुक्त समय भएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट निरन्तरतामा होइन क्रमभंगतामा आउनुपर्ने बताए । संसदमा पि्रबजेट छलफलमा भाग लिँदै भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकतामा सबै रहेको तर, प्राथमिकता नछुटि्टएको बताए । ‘सरकारले किटान गरेर […]

बजेटमा बाबुरामको मत : पहिले पूँजीवादको विकास, त्यसपछि समाजवाद

२७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामान्य हिँडाइबाट विकास र समृद्धिमा पुग्न नसकिने बताएका छन् । छलाङ हान्ने उपयुक्त समय भएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट निरन्तरतामा होइन क्रमभंगतामा आउनुपर्ने बताए । संसदमा पि्रबजेट छलफलमा भाग लिँदै भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकतामा सबै रहेको तर, प्राथमिकता नछुटि्टएको बताए । ‘सरकारले किटान गरेर […]

भूकम्पपीडितको अनुदान एकमुष्ट रूपमा उपलब्ध गराउनुपर्छः बाबुराम भट्टराई

१० वैशाख, काठमाडौं । नयाा शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान रकम एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसाग माग गरेका छन् । संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाए । उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने […]

ओलीलाई बाबुरामको १० बुँदे सुझावः विराटनगरको क्याम्प बन्द गर्न पहल गर्नुस्

२२ चैत, काठमाडौं । नयाँ शक्तिका संयोजक एवं पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे सुझाव दिएका छन् । उनले विराटनगरमा रहेको भारतीय क्याम्प बन्द गर्न पहल गर्न आग्रह गरेका छन् । २००८ मा कोशीमा बाढी आएको बेला भारतीय बाटो हुँदै नेपाल आउने सवारीलाई इजाजत दिन यो […]

ओलीलाई बाबुरामको सुझावः विराटनगरको क्याम्प बन्द गर्न पहल गर्नुस्

२२ चैत, काठमाडौं । नयाँ शक्तिका संयोजक एवं पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे सुझाव दिएका छन् । उनले विराटनगरमा रहेको भारतीय क्याम्प बन्द गर्न पहल गर्न आग्रह गरेका छन् । २००८ मा कोशीमा बाढी आएको बेला भारतीय बाटो हुँदै नेपाल आउने सवारीलाई इजाजत दिन यो […]

डा. भट्टराईसँग अब पीएसओ मात्रै, १ बैशाखदेखि सुरक्षा टोली फिर्ता

२१ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ । सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने […]

प्रचण्डलाई बाबुरामको जवाफ : कार्यगत एकता त सम्भव छैन, एकता !

७ चैत, चितवन । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रसँग कार्यगत एकता समेत हुन नसक्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले पटकपटक माओवादीमा र्फकन आग्रह गरिरहेका बेला नेता भट्टराईले भने, ‘पार्टीको कार्यगत एकता त सम्भव छैन, पार्टी एकता त धेरैं परको कुरा भयो ।’ पार्टीको प्रदेश ३ र ४ को संयुक्त कार्यक्रममा हुन […]

बाबुराम फर्किनुपर्छ, नत्र उहाँलाई नै पोल्छः प्रचण्ड

१ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मी एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताए । आफूले पटक-पटक फर्किन आग्रह गरेको भन्दै उनले भने, ‘हाम्रो त […]

बालकृष्ण ढुंगेललाई भेट्न सदरखोर पुगे बाबुराम

१८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई भेटेका छन् । बुधबार डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माअोवादी नेता ढुंगेललाई भेटेका हुन् । भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै क्रान्तिलाई अपराजध मान्न आफू तयार नभएको बताएका छन् । ‘जनयुद्धका सहयोद्धा तथा […]

बाबुरामका तीन सेक्रेट: वाम गठबन्धनमा किन आए, किन छाडे, अब के गर्छन् ?

३ माघ, काठमाडौं । गत असोज १७ गते एमाले र माओवादीवीच को औपचारिक घोषणा हुँदै गर्दा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि हात उठाएर ऐक्यवद्धता जनाउन पुगेका थिए । तर, भट्टराईले लगत्तै वाम गठबन्धन छाडे र चुनावमा कांग्रेससँग गठबन्धन गरे । डा. भट्टराई वाम गठबन्धनमा जानु र लगत्तै छाड्नुको भित्री रहस्य के थियो ? […]

अब बाबुराम भट्टराईको बाटो कता ?

समाचार टिप्पणी २ माघ, काठमाडौं  । नयाँ शक्ति पार्टी छाडेर बाग्लुङबाट चुनाव जितेका माओवादी सांसद देवेन्द्र पौडेल पत्रकारहरुसँगको एउटा जमघटमा भन्दै थिए, ‘बाबुरामजी पनि देशलाई चाहिने मान्छे हो, उहाँ पनि वाम गठबन्धनमा आउनुपर्छ, उहाँलाई पनि ल्याइन्छ ।’ आफूहरुले नयाँ शक्तिबाट बाबुराम भट्टराईलाई पनि साथैमा लिएर माओवादी केन्द्रमा फर्कन चाहे पनि नसकिएको पौडेलको भनाइ थियो । […]

बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने नयाँ शक्ति पार्टीको संकल्प

२० पुस, काठमाडौं । नयाँ शक्ति पार्टीको ल्वाङ बैठकले बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको छ । साथै, अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना हुने बताएको छ । चुनावमा अपेक्षाकृत परिणाम पाउन नसकेपछि समिक्षा गर्न कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म बैठक बसेको थियो । बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक […]

अबको बाटो तय गर्न नयाँ शक्तिको बैठक ल्वाङ होमस्टेमा

१७ पुस, पोखरा । चुनावी नतिजा र अबको बाटो के हुने भन्ने विषयमा समीक्षा गर्न नयाँ शक्ति पार्टीको बैठक बस्दैछ । मंगलबारदेखि कास्कीको ल्वाङ होमस्टेमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक सुरु हुँदैछ । ३ दिनसम्म भूमिगत शैलीमा हुने समीक्षा बैठकमा स्थापनादेखि निर्वाचनसम्म नयाँ शक्तिले लिएको बाटो र आगामी रणनीतिबारे […]

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्

२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- ‘मलाई साथीहरुले अन्याय गर्नुभएकै हो । तैपनि नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ चाहिने व्यक्तित्व नै हो । उहाँ हार्दाखेरि दुःखको अनुभूति भएको छ ।’ हाम्रो चासो अब […]

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

२३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित […]