Comments Add Comment

भेनेजुएला

List Grid
भेनेजुएलाको सत्ता संघर्ष नयाँ मोडमा, राष्ट्रपति माधुरोले मागे अन्तर्राष्ट्रिय सहयोग

१ फागुन, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरो र विपक्षी नेता खुआन गोइदोबीच जारी सत्ता संघर्षले नयाँ मोड लिएको छ । राजधानी कराकसमा गोइदोलेको समर्थन र माधुरोको विरोधमा हजारौंले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माधुरोलाई सत्ता छाड्न र अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्न आग्रह गरेका छन् । तर माधुरोले भने अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको […]

ओली प्रचण्ड अन्तरविरोध, लोग्ने स्वास्नीको झगडा !

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो । पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न […]

ओली प्रचण्ड अन्तरविरोध, लोग्ने स्वास्नीको झगडा !

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो । पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न थालिएको छ । दुई […]

ओली सरकारले ‘छैठौं इन्द्रीय’ प्रयोग गर्ने कि ?

२० माघ, काठमाडौं । दश वर्ष लामो गृहयुद्ध अनि त्यति नै लामो एवं पट्यारलाग्दो संक्रमणकाल गुजारेर राजनीतिक स्थायित्वको बाटोमा अग्रसर भएको नेपालका सामु अहिले अर्को अन्तर्राष्ट्रिय आपत आइलागेको छ । देश विकासका लागि लगानी र सहयोग जुटाउनुपर्ने बेलामा पश्चिमी दाता राष्ट्रहरुले यो सानो देशलाई पेल्न र दुःख दिन थालेका छन् । एकाएक गिजोलिन थालेको अन्तरराष्ट्रिय […]

भेनेजुएलाको संसदमा घुसे प्रदर्शनकारी, सांसद कुटिए

२२ असार, काठमाडौं । भेजेनुएलामा सरकार समर्थक प्रदर्शनकारीले संसदमा प्रवेश गरेर आक्रमण गरेका छन् । विपक्षीको बहुमत भएको नेशनल एलेम्ब्लीमा प्रवेश गरेर प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् । स्वतन्त्रता दिवसको अवसरमा भएको संसदको विशेष सत्रपछि यो घटना भएको हो  । एपीका अनुसार, लाठी बोकेर पुगेका प्रदर्शनकारीहरुले पटका समेत पड्काएका थिए । विपक्षीको समर्थक वेबसाइट ला पटिलाका […]

कोपा अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत

३२ जेठ, काठमाडौं । महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको समूह सीको अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीपछि यस समूहमा मेक्सिको समूह बिजेता र भेनेजुएला उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरे । टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा सुरुवाती १० मिनेटमै जोसे भालाजक्वीजले भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर […]