Comments Add Comment

राष्ट्रिय योजना आयोग

List Grid
तथ्यांक संकलनलाई प्राथमिकतामा राखिएको छ : विश्वनाथ पौडेल

१५ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । मुलुकलाई सुशासनको बाटोमा अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको उनले बताए । शुक्रबार काठमाडौंमा नेपाल उद्योग परिसंघको ‘इन्डष्ट्री स्टाटस रिपोर्ट’ सार्वजनिक कार्यक्रममा पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै […]

अर्थ मन्त्रालयमा समानान्तर योजना आयोग !

२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोग विकास योजना तथा तर्जुमामा सल्लाह दिने सरकारको उपल्लो निकाय हो । प्रधानमन्त्री अध्यक्ष रहने भए पनि उसले अर्थ मन्त्रालयलाई पनि उत्तिकै सहयोग गर्छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भने अर्थ मन्त्रालयमा योजना आयोगकै भूमिका अर्को निकाय ‘थिंक ट्यांक’ बनाउने घोषणा गरेका छन् । संसदमा बजेट प्रतिस्थापन विधेयक पेश […]

योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंह नियुक्त

१० भदौ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई योजना आयोगको सदस्य नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर […]

कोभिड-१९ र बाढी पहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढी पहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् । बिहीबार बिहान पदभार ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन् । अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको सपथ आज

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन् । उनीहरुको सपथ ग्रहण बिहान साढे नौ बजे निर्धारण गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ नियुक्त भएका छन् । […]

राष्ट्रिय योजना आयोग अर्थात् बेकम्मा आयोग

देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायको रुपमा राष्ट्रिय योजना आयोग स्थापित भएको हो । यसले आर्थिक विकासको निमित्त स्रोतसाधनको व्यवस्था तथा विनियोजन गर्ने, विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्ने र अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रुपमा पनि कार्य गर्ने संस्थाको रुपमा स्थापित भएको हो । यो संस्थाले देशको […]

गत वर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी ४ प्रतिशतले बढ्यो

५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ ।  कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन । तर, […]

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

११ मंसिर, चितवन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोरोना (कोभिड–१९) को संक्रमणका कारण ७६ वर्षका उमेरमा बिहीबार निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे उनको निधन भएको हो । उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको दायित्व बढी हुनुपर्ने देखियो’

२८ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित भए । त्यसमध्ये कतिपय क्रमशः सुचारु हुने क्रममा छन् भने कतिपय क्षेत्रमा अझै प्रतिबन्ध कायम छ । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने सरकारको सबैभन्दा माथिल्लो निकाय हो । आयोगलाई सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको […]

‘अब आयोजनाले कोरोनालाई बाहाना बनाउन पाउँदैनन्’

२२ कात्तिक, काठमाडौं ।राष्ट्रिय योजना आयोगले  आयोजनाहरूले कोरोनालाई बाहाना बनाएर काम रोक्न नपाउने बताएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल कुनै पनि आयोजना पूर्ण रुपमा बन्द हुनुपर्ने अवस्था नरहेको बताउँछन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सुरुवाती दिनमा कामदार अभाव, विदेशी कामदार आउन नसक्ने कारणले आयोजनाको काम प्रभावित भएको थियो । कुनै […]

कोरोनाका कारण १५ औं योजना परिमार्जन गर्नुपर्न देखियो : कँडेल

१ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने देखिएको बताएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको बताए । पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ […]

बजेट प्रस्तावमा छलफल गर्न आयोगको पूर्ण बैठक बस्दै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार दिउँसो बस्ने भएको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमै २ बजेका लागि बैठक राखिएको आयोगका एक सदस्यले जानकारी दिए । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र […]

कोरोनाको आर्थिक असरबारे योजना आयोगले अध्ययन गर्ने

२५ चैत, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसले अर्थतन्त्रमा पुर्‍याएको क्षतीको विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गर्ने भएको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आयोगलाई जनजीवन र अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गर्ने जिम्मेवारी दिएको हो । कोरोनाले पारेको क्षतीको विषयमा अर्थ मन्त्रालय र योजना आयोगले एक चरणको छलफल गरिसकेको छ […]

आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्दैन : राष्ट्रिय योजना आयोग

काठमाडौं । रास्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा सरकारले तोकेको आर्थिक वृद्धिदर पूरा नहुने स्पष्ट पारेको छ । बजेटको मध्यावधिक समिक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर परिवर्तन नहुने बताएका थिए । तर बुधबार अर्थ समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुस्पराज कंडेलले आर्थिक वृद्धिदर भेट्न नसकिने स्पष्ट पारे । कमजोर पुँजीगत खर्च […]

‘जनता खरायोको गति चाहन्छन्, देश हात्तीको चालमा छ’

हरेक सरकार आएपिच्छे परिवर्तन नेतृत्व परिवर्तन हुने संस्था हो राष्ट्रिय योजना आयोग । देशका विकास–निर्माण योजना तय गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको आयोगको नेतृत्वमा अहिले डा. पुष्पराज कँडेल छन् । अहिले आँकडाहरु हेर्दा अर्थतन्त्र स्वस्थ देखिए पनि व्यवहारमा त्यस्तो नभएको भन्ने बुझाई छ । आयोगका उपाध्यक्ष कँडेल पनि यसमा आंशिक सहमत देखिन्छन् । यद्यपि, अहिले अर्थतन्त्रले […]

‘गेम चेन्जर आयोजना’को सूची बनाउँदै सरकार

५ पुस, काठमाडौं । सरकारले देशको अर्थतन्त्रलाई नै माथि उकास्न सक्ने ठूलो क्षमताका केही ‘गेम चेन्जर आयोजना’ अघि बढाउने भएको छ । यस्ता आयोजना छनोटको काम अहिले अन्तिम चरणमा रहेको राष्ट्रिय योजना आयोगले जानकारी दियो । ‘हामीले हरेक मन्त्रालय र प्रदेशबाट करिब आधा दर्जन मापदण्ड तोकेर आयोजना माग गरेका थियौं,’ आयोगका सदस्य सुशील भट्टले भने, […]

‘प्रोजेक्ट बैंक’ कार्यान्वयनमा, रोकिएला त खल्तीका योजना झिक्ने सिलसिला ?

१६ वैशाख, काठमाडौं । भविष्यमा निर्माण गरिने राष्ट्रिय आयोजनाहरुको प्राथमिकता निर्धारण गर्ने उद्देश्यले योजना आयोगले स्थापना गरेको ‘प्रोजेक्ट बैंक’ औपचारिक कार्यान्वयनमा आएको छ । हचुवाको भरमा आयोजना छनोट गर्ने परिपाटीलाई प्रोजेक्ट बैंकले अन्त्य गर्ने अधिकारीहरुले बताएका छन् । केही परामर्शदाताहरु राखेर हाल सिंहदरबारस्थित आयोगकै कार्यालयमा प्रोजेक्ट बैंकको कार्यालय स्थापना गरिएको हो । कार्यालयले आयोजनाको प्रकृति, […]

कृषिलाई उद्योगको रुपमा विकास गर्ने योजना आयोगको लक्ष्य

६ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले समृद्धिको प्रमुख आधार कृषिलाई नै मान्नु पर्ने बताएका छन् । आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजनामा नै मुलुकको समृद्धिका लागि कृषिलाई नै प्रमुख आधार मानिएको भन्दै सदस्य डा. गुरुङले कृषिलाई अब उद्योगको रुपमा विकास गर्नु पर्ने बताए । आयोगले तयार पारेको १५औं योजना […]

पञ्चवर्षीय आधार पत्र पारित

२१ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित भएको छ । काठमाडौंको होटल शोल्टीमा दुईदिनसम्म चलेको विकास परिषदको बैठकले आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजना पारित गरेको हो । आयोगले तयार पारेको आर्थिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो । आधार […]

सोल्टी होटेलमा २५ वर्षे विकास रणनीतिबारे छलफल हुने

१९ चैत, काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि शुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मस्यौदा आधारपत्रमाथि छलफल गर्न विकास परिषदको बैठक डाकिएको हो । परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्नेछन् । दुई दिनसम्म होटेल सोल्टीमा हुने बैठकमा सबै मन्त्रीहरु, आयोगका उपाध्यक्ष, सभामुख , मुख्यमन्त्रीहरु, संसदीय समितिका […]