Comments Add Comment

सिटिजन्स बैंक

List Grid
सिटिजन्स बैंक लुटपाट प्रकरण : नेपालीको योजनामा ७ भारतीय प्रयोग, २१ लाखभन्दा बढी रकम भेटिएन

२६ असोज, विराटनगर । हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ । […]

सिटिजन्स बैंकको नाफा बढ्यो, प्रति सेयर आम्दानी कति ?

१५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा […]

सिटिजन्सले कमायो डेढ अर्ब बढी मूनाफा

७ वैशाख, काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको सिटिजन्स बैंक इन्टरनेसनले मूनाफा आर्जनमा राम्रो सुधार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म यस बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो । बैंकको […]

तिनाउ मिसन पछि सिर्जना फाइनान्स गाभ्दै सिटिजन्स बैंक

२८ माघ, काठमाडौं । मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेर एकिकृत कारोबार गर्ने तयारी गरिरहेको सिटिजन्स बैंकले पुनः सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । बैंकर फाइनान्सबीच बुधबार एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र फाइनान्सका तर्फबाट संचालक तथा मर्जर तथा […]

सिटिजन्समा गाभियो सहयोगी विकास बैंक, एकीकृत कारोबार सुरु

२०, असार, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी शनिबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका […]