Comments Add Comment

सी जिनपिङ

List Grid
चीनबाट अपराधी होइन, प्रमाण ल्याउने समझदारी

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला चीनसँग सुपुर्दगी सन्धि हुने चर्चा थियो । सी भ्रमणको पूर्वसन्ध्यामा बिहीबार आयोजित पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँगको भेटघाटपछि सुपुर्दगी सन्धीमा हस्ताक्षर नहुने विषय सार्वजनिक भयो । छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘सुर्पुदगी सन्धि एजेण्डामै नरहेको’ बताएका थिए । यद्यपि, चिनियाँ प्रतिनिधिमण्डलसँग आइतबार होटल सोल्टीमा पारस्परिक कानूनी सहायतासन्बन्धी […]

नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने (सूचीसहित)

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता […]

‘बढी नफुर्कौं, अमेरिका र भारतसँग पनि मित्रता राख्नुपर्छ’

चिनियाँ राष्ट्रपति फर्केपछि हामीले यसबारेमा अलिकति समीक्षा गर्नुपर्छ । अतिथिलाई अपमान नहोस् भनेर हामी सबै चुप लागेका हौं । योवीचमा थुप्रै कमीकमजोरीहरु भएका छन् । हामीले यसबारेमा समीक्षा त गर्नैपर्छ । मेरो बुझाइ के छ भने चिनियाँ राष्ट्रपति धेरै पहिले नै नेपाल आउन सक्नुहुन्थ्यो । यो सरकार बनेको पनि दुई वर्ष भइसक्यो । योभन्दा अगाडिदेखि […]

नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने (सूचीसहित)

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता […]

चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत छ !

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई सजाइएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् । त्यहाँबाट सी सोल्टी होटलमा जानेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा […]

सीको सवारी हुँदा सडक किनारमा उभिन नपाइने

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता […]

‘पाहुना आउँदा घर सफा पार्ने नेपाली संस्कार नै हो’

२४ असोज, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाका दुई विपरीत परिचय छन् । उनलाई बुझ्ने र चिन्नेहरु प्रष्ट वक्ता भन्छन् भने नबुझ्नेहरु ‘छुच्चो वक्ता’ पनि भन्छन् । पत्रकारका रुपमा वा तत्कालीन एमालेको जिल्लास्तरीय नेताको भूमिका रहँदा उनलाई चिन्नेको दायरा साँघुरो थियो । दुई वर्षअघि प्रतिनिधिसभा सदस्यमा भएपछि सञ्चारमन्त्री भएर […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । बुधबार नेपाल र चीन दुबै देशका परराष्ट्र मन्त्रालयले सीकाे नेपाल भ्रमणबारे जानकारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी २५ काठमाडौं आइपुग्नेछन् र भोलिपल्ट फर्किनेछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग […]

सी जिनपिङको भ्रमणअघि चीनमा नेपाली सुरक्षा अधिकृतको रिहर्सल

१५ असोज, काठमाडौं । दुई दशकको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहको सुरक्षा दिन लागिएको हो । अधिकृतहरुका अनुसार […]

राष्ट्रपति सीको भ्रमणअघि निरीक्षणका लागि आयो चिनियाँ विमान

१५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि चिनियाँ जहाज काठमाडौंमा आएको छ । चीनबाट परीक्षण उडानका लागि आएको विमान दिउँसो १.३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको छ । चीनबाट बोइङ ७४७-८०० विमान काठमाडौं उत्रिएको छ । ३ बजे विमान चीन फर्किने तालिका तय भएको छ । विमानस्थलको अवस्था […]

कांग्रेस आत्तियो, अब नेकपा सच्चिएला ?

९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ । नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट […]

सी जिनपिङ नेपाल आउनुअघि गर्नुपर्ने ‘होमवर्क’

सुरु भएको झन्डै ६ वर्षपछि बल्ल नेपालमा बीआरआईसम्बन्धी बहस सुरु भएको छ । तर, यी बहसहरु बीआरआईलाई कसरी कार्यान्वयन गर्ने, नेपालका प्राथमिकता के–के हुन्, नेपालको समृद्धिको अभियानलाई बीआरआईमा कसरी जोड्ने, जस्ता कुरामा भन्दा भूराजनीतिक शक्तिका तिकडमसँग दाँजेर हेर्ने हिसाबले भएका देखिन्छन् । विगत ७० वर्षदेखि नेपालमा चलाइएको पश्चिमा विकासे अभियान र विशेष गरी विगत ३० […]

अमेरिका-चीन व्यापार युद्धमा ट्रम्प विजयी होलान् ?

‘अमेरिका पहिलो’ भन्ने ‘अन्धराष्ट्रवादी’ नारासहित डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए । अमेरिकन संस्थापन पक्षमा रहेको अमेरिकाको बढ्दो व्यापार घाटाप्रतिको चिन्तालाई ट्रम्पले राम्रोसँग चुनावी नाराका रुपमा उठाए । र, अमेरिकी ‘एलिट’ वर्गको समर्थन पनि हासिल गरे । तर, अमेरिकाले आफ्नो व्यापार घाटामा खासै कटौती गर्न सकेन । सन् २०१७ मा अमेरिका-चीनबीचको व्यापार २८८ बिलियन अमेरिकी […]

ओलीसँग चिनियाँ राष्ट्रपतिले भने : चिनियाँ रेल छिट्टै काठमाडौं पुग्छ

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा […]

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा […]

राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको बधाई

१ चैत्त, काठमाडाैं ।  दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई चीनका राष्ट्रपतिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना सन्देश पठाएका छन् । नेपालका लागि चिनियाँ राजदूत यू होङले बिहीबार शीतल निवास पुगी राष्ट्रपति सी जिनपिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश दिएर शीलत निवास पुगेकी राजदूत […]

सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ?

११ कात्तिक, काठमाडौं ।  भारतको गोवा भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो एवं अन्तरंग कुराकानी गरेको यसअघि नै चर्चामा आइसकेको छ । तर, भाषाको एउटा ‘जादू’का विषयमा भने खासै चर्चा भएको छैन । चिनियाँ नेताहरु अन्तरराष्ट्रिय फोरममा प्रायः अंग्रेजी भाषा नबोलेर आफ्नै देशको भाषा बोल्ने गर्छन् । यस्तो बेलामा दोभाषेको प्रयोग गरिन्छ […]

चीनले नेपालसँग गोवामै सम्झौता गर्न खोजेको थियोः प्रचण्ड

११ कात्तिक, काठमाडौं । ब्रिक्सको आठौं शिखर सम्मेलनका बेला चीनले भारतीय भूमिमै नेपालसँग सम्झौता गर्ने इच्छा प्रकट गरेको तथ्य खुलेको छ । तर, चीनको त्यो प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं या बेइजिङमा मात्रै यस्तो सम्झौता हुन सक्ने नेपालले जवाफ दियो, जसका कारण गोवामा दुई देशवीच कुनै समझदारीमा  कुनै हस्ताक्षर भएन । चीनले गोवामै नेपालसँग सम्झौता गरौं […]

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रभावित नहुने

२५ साउन, काठमाडौं । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् । हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सीआईसीआईआर […]