वुधबार राती आयोजना भएको ‘पाचौ राष्ट्रिय रियालिटी टीभी अवार्ड’मा सहभागी हुन पुगेका २ स्टारको चमकता बेग्लै देखिएको थियो ।
यी मध्ये २ मिल्ने साथी मार्नी सिम्पसन र क्लो गुडम्यानले लगाएको पहिरले धेरैलाई आकर्षण गर्यो । सेतो वन पिसमा देखिएकी मार्नीको क्लिभेज मिडियाको क्यामेरा सर्वाधिक धेरै कैद भएको थियो । मार्नीले आफ्नो जुत्ता र पहिरनको रंग मिलाएर पहिरन प्रतिको सजकता देखाएकी थिइन् ।
टेलिभिजनमा खुबै चर्चा पाएकी यी दुई स्टारको चमकता विशेष थियो । जब स्टारहरु रेड कार्पेटमा उत्रिन्छन्, तब महिला स्टारको पहिरनको चर्चा ज्यादा हुन्छ । हलिउड, बलिउड वा नेपाली चलचित्र क्षेत्रमा नै किन नहोस्, स्टारको स्टार शैलीले जहिले पनि बज बनाइरहेको हुन्छ ।
बेलायतमा आयोजना भएको टेलिभिजन अवार्डमा पनि मार्नी र क्लोले पहिरनका कारण बज बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4