Comments Add Comment

मानिसको विर्यबाट बनाइँदैछ खानेकुरा

coockingसुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने । तर यो दुनियामा असम्भव भन्ने केही रहेनछ क्यारे । हुँदा हुँदा अब मानव विर्यबाट समेत खानेकुरा बनाउन थालिएको छ ।

बेलायतको लण्डनमा हालैका दिनहरुमा मानिसहरुमा मानव विर्य मिश्रित परिकारहरु बनाउने नयाँ क्रेज बढेको छ । लण्डनमा विर्यमिश्रित खानेकुरा बनाउन सिकाउने कक्षा नै संचालनमा आएको छ ।

यो कक्षामा सहभागी हुने मानिसहरुले हरेक दिन आफ्नो वा आफ्नो पार्टनरको विर्य लिएर आउनुपर्नेछ । फरक फरक खालका खानेकुरा, जस्तै चिकेन, चिया तथा अन्य डिशहरुमा विर्यको प्रयोग कसरी गर्ने भन्ने कुरा कक्षामा सिकाइनछ ।

अनलाइन साइटहरुमा नेचुरल हारवेस्ट नामक एक पुस्तक फेला पर्छ । लण्डनको एक व्यक्तिले लेखेको उक्त किताबमा विर्यमा आधारित परिकारहरुको बारेमा बताइएको छ ।

तर अनलाइनको किताबमा मात्र सिमित रहेन विर्य परिकार । बकाइदा कक्षा नै संचालन भयो र मानिसहरु पढेर तथा सिकेर विर्यका परिकार बनाउन पनि थलेका छन् । आलोचकहरुले भने केवल पब्लिसिटी स्टन्टका लागि विर्यको परिकार बनाउने कक्षा संचालन भएको र यसको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment