+
+
Shares

रातो विकिनीमा पूनमको हट फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते ९:५७

hot-poonam-pande
बलिउडकि विवादास्पद मोडल पूनम पाण्डेले नयाँ वर्षको अवसरमा नयाा फोटोसुट गराएकि छिन् । नयाँ तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्-‘रातो विकिनी आफैमा प्रयाप्त हैन ।’

गएको महिना उनी बिदा मनाउन भन्दै माल्दिभ्स गएकी थिइन् । यसपाली उनले रातो रङको विकिनी फोटोसुट गराएकी छिन् । यी नायिका पटक-पटक विवादमा आउने गरेकि छिन् ।
poonam-pande-hot-photo
सन् २०१३ मा हिन्दी चलचित्र ‘नशा’वाट बलिउड डेब्यु गरेकि पूनमले यसपछि सोचे जस्तो सफलता पाएकी छैनन् । चलचित्रबाट चर्चा पाउन नसके पनि फोटोसुटबाट भने उनले चर्चा कमाउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?