Comments Add Comment

रातो मछिन्द्रनाथको रथबाट नरिबल खसालियो (फोटो फिचर)

२ जेठ, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।

रथलाई ललितपुरको लगनखेलमा पुर्‍याएपछि रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलबाट रथलाई पोडेटोल पुर्‍याएको भोलिपल्ट साँझ रथको टुप्पाबाट नरिवल गुडाउने प्रचलन छ ।

रथबाट खसालिएको नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् । उक्त नरिवल समात्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment