+
+
Shares

कार्ल्सबर्ग फाउन्डेसनद्वारा न्यूनीकरणका लागि सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १६:१०

९ चैत, काठमाडौं । कार्ल्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीको रुपमातिब्र गतिमा फैलिएको कोभिन-१९को न्युनीकरणको निम्ति डेनिस मुद्र्रा ९ करोड ५० लाख रकम सहयोग गरेको छ ।

उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् ।

काल्र्सबर्ग फाउन्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?