Comments Add Comment

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

२६ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।

नेपाल सरकारको राजपत्रमा उल्लेख भएका बिदा, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोबाइलबाट तल उल्लेखित https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharingलिङ्कमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्प्युटर तथा मोबाइलका लागि http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिङ्कमा गई सहजै प्रयोग गर्न सकिने छ ।

एन्ड्रोइड भर्सनका मोबाइलका लागि https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view लिङ्कमा गई सहजै प्रयोग गर्न सकिने छ ।

यस डिजिटल क्यालेन्डरलाई छिटै प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment