+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:३८

११ साउन, काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावfल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय र तेजावी सुनको मूल्य ९३ हजार २ सय तोकिएको थियो ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १५५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार १५० रुपैयाँमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?