+
+
Shares

आफ्नै गाडी चढ्छु, तलब पनि खान्नँ : सुधन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा-१ क्षेत्रबाट निर्वाचित सांसद सुधन गुरुङले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका छन्।
  • उनले मंगलबार पार्टीको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीलाई 'म तलब खान्नँ नि । किन तलब खानु र ?' भने।
  • सुधनले तलब नखाने कारण 'किन तलब खानु जरूरी छ र ? सक्षम छौँ' उल्लेख गरेका छन्।

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् ।

यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए ।

‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भने ।

सुधन गोरखा-१ बाट निर्वाचित भएका नयाँ सांसद हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?