+
+
Shares

सप्तरीमा एक महिला आफ्नै घरमा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १७:५३

३ चैत, सप्तरी । सप्तरीको राजविराजमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीका अनुसार, उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

राजविराज नगरपालिका–१३ बिसहरिया टोल बस्ने ३० वर्षीया बेचनी देवी सदा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?