News Summary
Generated by OK AI. Editorially reviewed.- कतारको रक्षा मन्त्रालयले प्राविधिक गडबडीका कारण सैन्य हेलिकप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको बताएको छ।
- रक्षा मन्त्रालयले हेलिकप्टरका चालक दल र यात्रुहरूलाई खोज्न उद्धार अभियान सुरु गरिएको उल्लेख गरेको छ।
- कतारी अधिकारीहरूले दुर्घटनामा परेको हेलिकप्टर नियमित ड्यूटीमा रहेको जानकारी दिएका छन्।
काठमाडौं । कतारको सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ ।
मध्यपूर्वमा जारी तनावका बीच कतारी रक्षा मन्त्रालयका अनुसार कतारी सैन्य हेलिकप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
कतारको रक्षा मन्त्रालयका अनुसार ‘प्राविधिक गडबडी’ का कारण सैन्य हेलिकप्टर देशको पानीमा दुर्घटनाग्रस्त भएको हो।
रक्षा मन्त्रालयले राज्य सञ्चालित सञ्चारमाध्यममा प्रकाशित एक विज्ञप्तिमा हेलिकप्टरका चालक दल र अन्य यात्रुहरूलाई खोज्न खोजी तथा उद्धार अभियान सुरु गरिएको बताएको छ।
कतारी अधिकारीहरूले जनाए अनुसार दुर्घटनामा परेको हेलिकप्टर नियमित ड्यूटीमा थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4