+
+
Shares

मिथिला संस्कृति प्रवर्द्धन गर्न महोत्सव आयोजा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रङ मिथिला हेरिटेज एन्ड कल्चरल फेस्टिबल आगामी १५ र १६ चैतमा काठमाडौंको नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ।
  • महोत्सव संयोजक संगम गुप्ताले मिथिला सभ्यताको कला, संस्कृति, संगीत र परम्पराको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताए।
  • दुई दिने कार्यक्रममा कलाकार, विद्वान् र सांस्कृतिक साधकहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने र मिथिला संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

११ चैत, काठमाडौं । रङ मिथिला हेरिटेज एन्ड कल्चरल फेस्टिबल आगामी १५ र १६ चैतमा काठमाडौंमा हुने भएको छ ।

रङ मिथिला संस्थाको आयोजनामा काठमडौंको नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजना गर्न लागिएको महोत्सव संयोजक संगम गुप्ताले बताए ।

मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दुई दिने कार्यक्रममा कलाकार, विद्वान् तथा सांस्कृतिक साधकहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र मिथिला संस्कृतिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?