+
+
Shares

वरिष्ठ अधिवक्ता खड्काको संयोजकत्वमा कांग्रेसको निर्वाचन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
  • बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
  • खड्का कांग्रेसका केन्द्रीय सदस्य र पूर्व नेपाल बार एसोसिएसनका अध्यक्ष पनि हुन्।

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको हो ।

महामन्त्री प्रदीप पौडेलले वरिष्ठ अधिवक्ता खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनी कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । खड्का नेपाल बार एसोसिएसनका अध्यक्ष भइसकेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?