मृत्युपश्चात् अंगदान : जीवनको अन्त्यपछि पनि नयाँ सुरुवात
दुःखद् क्षणमा गरिएको एउटा महान निर्णयले धेरै परिवारमा आशा, खुसी र नयाँ जीवनको उज्यालो ल्याउन सक्छ ।
दुःखद् क्षणमा गरिएको एउटा महान निर्णयले धेरै परिवारमा आशा, खुसी र नयाँ जीवनको उज्यालो ल्याउन सक्छ ।
सामान्य अवस्थामा पिसाबमा हल्का र सहनयोग्य गन्ध मात्र हुन्छ । तर कहिलेकाहीँ पिसाबबाट असामान्य रूपमा कडा, अमोनिया जस्तो, गुलियो वा सडेको जस्तो गन्ध आउन सक्छ । धेरैजसो अवस्थामा यसको...
राति पटक–पटक उठेर पिसाब फेर्न जानुपर्छ ? पिसाबको धार पहिलेभन्दा कमजोर भएको छ ? पिसाब गरिसकेपछि पनि अझै बाँकी भएजस्तो लाग्छ ? धेरै पुरुषले यस्ता समस्या भोगिरहेका हुन्छन् ।...
मिर्गौला प्रत्यारोपण शल्यक्रियाका क्रममा, मिर्गौलाको रक्तसञ्चार पुन: स्थापना हुँदा र पिसाब निस्कँदा मनमा अनुपम उत्साह आउँछ ।
मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ। ती अंगहरूमध्ये मिर्गौला अत्यन्तै महत्वपूर्ण भए पनि प्रायः बेवास्तामा पर्ने अंग हो ।...
पिसाबमा फिँज देखिनु सधैं रोग होइन, तर लगातार देखिने फिँजलाई सामान्य ठान्नु हुँदैन ।
पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा पिसाब नलीको संक्रमण अर्थात छोटकरीमा ‘यूटीआई’ भनिन्छ । पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो । यो...
डा. प्रविण खत्री बाथरोग विशेषज्ञ
१ लेख
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
१६ लेख
डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक
१९ लेख
डा. मधु पाण्डे मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ
७ लेख
डा. प्रतीकमान सिंह गुरुङ युरोसर्जन तथा रोबोटिक सर्जन
२ लेख
डा. रन्जितकुमार शर्मा सिनियर कन्सलटेन्ट कार्डियोलोजिस्ट
२ लेख
डा. रञ्जना यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
५ लेख
डा. प्रतीक्षा अमात्य नेत्ररोग विशेषज्ञ
१ लेख