News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनको उम्मेदवार मनोनयनको समय साढे ६ बजेदेखि साढे ७ बजेसम्म थप गरिएको छ।
- मनोनयन पत्र बुझाउने समय पहिले ५ बजेसम्म तोकिएको थियो।
- निर्वाचन मतदान केन्द्र भृकुटीमण्डपमै तोकिएको छ।
२९ पुस, कांग्रेस । नेपाली कांग्रेसको विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ ।
यसअघि ५ बजेसम्म मनोनयन पत्र बुझाउने समय भनिएकोमा अहिले साढे ६ बजेदेखि साढे ७ बजेसम्म समय थप गरिएको हो । निर्वाचन मतदान केन्द्र भृकुटीमण्डपमै तोकिएको छ ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रम धमाधम अघि बढाएको छ । संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो । विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4