धेरैलाई सताउने छालारोग ‘एक्जिमा’ के हो ?
छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । काठमाडौंस्थित सिभिल अस्पतालले गरेको एक अध्ययनले पनि छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्ये एक्जिमा रहेको...