‘निःसन्तानपनको मूल कारण वैदेशिक रोजगारी, वीर्य भण्डारण समाधान होइन’
काठमाडौं । समाजमा अझै पनि धेरैको बुझाइ छ, निःसन्तानपनको समस्या महिलाकै कारण हुन्छ । कतिपयमा त यो देवीदेवताको श्रापले भएको भन्ने अन्धविश्वास समेत व्याप्त छ । अहिले चिकित्सा विज्ञानले...