यी खानेकुरा जसले पायल्स हुनसक्छ
पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ ।...
पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ ।...
मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि...
पायल्स एक पीडादायी रोग हो जसमा शौच गर्दा बिरामीले असहनीय पीडा भोग्नु पर्ने हुन्छ । पायल्समा मलद्वार वरपर वा मलद्वारको तल्लो भागका नसाहरू सुन्निन्छ, जसले गर्दा शौच गर्दा दुख्ने...
पायल्सको बारेमा हामीकहाँ खुलेर चर्चा वा कुराकानी गरिंदैन । धेरैले यो समस्या भित्रभित्रै लुकाइरहेको हुन्छन् । मकहाँ उपचार गराउन आउनेहरु पनि सुरुमा खुलेर आफ्नो पीडा बताउँदैनन् । पायल्सको समस्या...
मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ । माछा, मासु, अण्डा, तारेको, भुटेका, मसालेदार...
अस्वस्थ पाचन, शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् । कब्जियत यस्तो समस्या हो, जसले बिरामीको पेट राम्ररी सफा नहुनुका साथै...
डा. विजेन्द्र शाह वरिष्ठ सर्जन
१ लेखडा. पुण्यराम खर्बुजा सर्जिकल अन्कोलोजिस्ट
१ लेखडा. दिवाकर शर्मा मुटुरोग विशेषज्ञ
० लेखडा. जेनिश न्यौपाने मेडिकल अफिसर
१ लेखकल्पना राजवंशी पोषणविद्
२ लेखडा. ऋषभ कोइराला मानसिक रोग विशेषज्ञ
३ लेखडा. दीपककुमार राय दन्तरोग विशेषज्ञ
० लेखडा. विनोद शेरचन वरिष्ठ हाडजोर्नी सर्जन
२ लेख