बर्ड फ्लू देखिएपछि कुखुराको मासु खान मिल्छ ? विशेषज्ञसँग ५ प्रश्नोत्तर
देशका विभिन्न स्थानमा बेला–बेलामा बर्ड फ्लू संक्रमण देखिने घटनाले उपभोक्तामाझ चिन्ता र अन्योल बढाउने गरेको छ । कुनै फार्ममा संक्रमण पुष्टि भएको समाचार सार्वजनिक हुनेबित्तिकै धेरै मानिसको मनमा एउटै...













