Comments Add Comment

प्रदीप ज्ञवाली

List Grid
भारत र चीन नजिक हुँदा खुशी छौं – परराष्ट्रमन्त्री ज्ञवाली

२६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी बताएका छन् । चिनियाँ राष्ट्रपति दुई दिने भ्रमण सकेर स्वदेश फर्केकै दिन आइतबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी […]

‘केरुङ–काठमाडौं रेलमार्ग चीनको पनि एजेण्डा बनिसक्यो’

२४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा विदेशमन्त्री […]

ईपीजीको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु : परराष्ट्रमन्त्री

५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । भारतले प्रतिवेदन बुझ्न आनाकानी गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रतिवेदन बुझ्ने मात्र होइन, कार्यान्वयन समेत हुने विश्वास व्यक्त गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकबारे संसदलाई जानकारी दिँदै मन्त्री ज्ञवालीले प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई […]

विमानस्थलमा भारतीय सुरक्षा जाँच ‘फेयर’ छैन : परराष्ट्रमन्त्री

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षाकर्मीले गर्दै आएको अलग्गै सुरक्षा जाँच उचित नभएको स्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा मन्त्री ज्ञवालीले विमानस्थलमा हुँदै आएको भारतीय सुरक्षा जाँचबारे समस्या समाधान गरिने बताए । भारतका लागि त्रिभुवन विमानस्थलबाट विमान चढ्ने बेलामा ढोकैमा भारतीय सुरक्षा जाँच हुँदै […]

संघ र प्रदेशबीच देखिएको असमझदारी समन्वय परिषदको बैठकले हल गर्छ : मन्त्री ज्ञवाली

१९ मंसिर,  सुर्खेत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको बैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसंग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरु देखिएको बताएका हुन् […]

विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति

७ मंसिर, काठमाडौं । नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको भन्दै यसबारेमा सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि बताए । उनले नेपाल व्यापार र लगानीको दृष्टिले […]

जापानमा नेपाली कामदार पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली

२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम […]

चार राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन !

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

विश्वमा नेपालको छवि उज्यालो भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

२५ भदौ, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले दुई मित्रराष्ट्र भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताएका छन् । गुल्मीको रिडीमा नेपाली सेनाद्वारा निर्माणधीन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी, पूर्तिघाट, बाग्लुङ्ग सडकको १० किलो मिटर सडकको उद्घाटन गदै मन्त्री ज्ञवालीले दुई मित्र राष्ट्रसँगको समबन्ध नयाँ उचाइमा पुगेकाले बिश्वमा नेपालको छबि उज्यालो भएको बताए । […]

बिमस्टेक राष्ट्रबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

२० भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चाैंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी […]

सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली

१५ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् । बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन । सैन्य अभ्यासलाई भारतले […]

बिमस्टेकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने – प्रतिबद्धता होइन कार्यान्वयनको चरणमा जाउँ

१३ भदाै, काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्नेमा जोड दिएका हुन । बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए […]

अधिनायकवादको आरोप चियाको कपमा तुफानजस्तै : मन्त्री ज्ञवाली

२७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् । अधिनायकवादको आरोप चियाको कपमा आएको तुफानजस्तै भएको उनको दाबी छ । ‘चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाद्वारा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ’ मन्त्री ज्ञवालीले भने, ‘म स्पष्ट भन्न चाहन्छु, वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध […]

रेलको विरोध गर्नेलाई प्रदीप ज्ञवालीको प्रश्न : ट्रकमा के हालेर पठाउनुभएको छ ?

समृद्धिको सपना देख्नेहरुलाई गिज्याउने र रेलमार्ग तथा जलमार्गको कुरा गर्दा उडाउनेहरुको जमात सानो छ । तर, उनीहरु निकै प्रभावशाली अनि प्रभुत्वशाली वर्गका व्यक्ति छन् । आज हामीले चीन र भारतसँग रेलमार्गमा जोडिने कुरा गर्दा असाध्यै नकारात्मक किसिमका टिप्पणी गर्ने र सरकारका प्रयासलाई कमजोर पार्ने यत्न भइरहेका छन् । हाम्रै कतिपय साथीहरु र सर्वसाधारण पनि साँच्चै […]

रेलको विरोध गर्नेलाई प्रश्न : ट्रकमा के हालेर पठाउनुभएको छ ?

समृद्धिको सपना देख्नेहरुलाई गिज्याउने र रेलमार्ग तथा जलमार्गको कुरा गर्दा उडाउनेहरुको जमात सानो छ । तर, उनीहरु निकै प्रभावशाली अनि प्रभुत्वशाली वर्गका व्यक्ति छन् । आज हामीले चीन र भारतसँग रेलमार्गमा जोडिने कुरा गर्दा असाध्यै नकारात्मक किसिमका टिप्पणी गर्ने र सरकारका प्रयासलाई कमजोर पार्ने यत्न भइरहेका छन् । हाम्रै कतिपय साथीहरु र सर्वसाधारण पनि साँच्चै […]

परराष्ट्रमन्त्रीको आग्रह : हामीलाई प्रजातन्त्रको पाठ नपढाइयोस्

पाँच वर्षका लागि बनेको वाम सरकार ५ महिना नपुग्दै निकै आलोचित हुन पुगेको छ । अस्वस्था कस्तोसम्म देखियो भने सत्तारुढ नेकपाका नेताहरुले नै सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई बोल्न र लेख्न जान्ने कोही छैनन् कि क्या हो ? भनेर प्रश्न गरेका छन् । सरकार किन यति छिट्टै यति धेरै आलोचित हुन […]

‘कृपया हामीलाई प्रजातन्त्रको पाठ नपढाइयोस्’

पाँच वर्षका लागि बनेको वाम सरकार ५ महिना नपुग्दै निकै आलोचित हुन पुगेको छ । अस्वस्था कस्तोसम्म देखियो भने सत्तारुढ नेकपाका नेताहरुले नै सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई बोल्न र लेख्न जान्ने कोही छैनन् कि क्या हो ? भनेर प्रश्न गरेका छन् । सरकार किन यति छिट्टै यति धेरै आलोचित हुन […]

दातालाई परराष्ट्रमन्त्रीको आग्रह : धारामा पानी ल्याउन सघाउनुस्

६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार युरोप भ्रमणमा जाँदैछन् । दुई छिमेकी मुलुक भारत र चीनपछि सरकारको प्राथमिकतामा अब अन्य विकास साझेदार देशहरुतिर परेको हो । अमेरिका, जापान, दक्षिण कोरियाका साथै बेलायत, जर्मनी, नर्वे, स्वीटजरल्याण्ड लगायतका युरोपेली मुलुकहरु नेपालका प्रमुख विकास साझेदार हुन् । विकास साझेदारहरुसँग नयाँ शिराबाट छलफल अघि बढाउने सरकारको तयारी […]

भारत र चीनपछि परराष्ट्रमन्त्रीको ध्यान कता ?