Comments Add Comment

मकवानपुर

List Grid
मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

३१ असोज, काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का […]

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो

२६ असोज, हेटौंडा । पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको […]

मकवानपुरको १० स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]

मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

९ असोज, वीरगञ्ज । जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि […]

२ किलो १०० ग्राम अफिमसहित मकवानपुरबाट एकजना पक्राउ

८ असोज, मकवानपुर । प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तान रहेका छन् । आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम […]

मकवानपुरमा ट्रकमा भेटियो १७५ किलो गाँजा, दुईजना पक्राउ

७ असोज, मकवानपुर । मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका-९ का […]

मकवानपुरबाट २६ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

३ असोज, मकवानपुर । मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४:३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हेटौडा […]

पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु

३० भदौ, मकवानपुर । भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् । उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो । यस सम्बन्धमा […]

चितवन र मकवानपुरको सीमा क्षेत्रमा स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो

२९ भदौ, चितवन । बनाएको सडक एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग खुलेको छ । समस्याका विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर […]

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

२७ भदौ, बागमती (हेटौंडा) । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक […]

मकवानपुरका ३९ जनप्रतिनिधि समाजवादीमा, प्रदेशका १३ सांसद

२२ भदौ, हेटौंडा । मकवानपुरमा नेकपा एमालेका ३९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबारसम्म हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तान र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, विभिन्न स्थानीय तहका वडाध्यक्ष, वडासदस्य गरी ३९ जनप्रतिनिधि एमाले छाडेर एकीकृत समाजवादीमा गएका हुन् । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, वडा नम्बर ८ […]

हेटौंडा उपमहानगरले भन्यो-संघीय सरकारको बेवास्ताले सडक विस्तार अलपत्र 

९ भदौं, हेटौंडा । मकवानपुरको हेटौंडास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत २५–२५ मिटर सडक विस्तार गर्न कार्य अलपत्र परेको छ । सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेपनि संघीय सरकारको बेवास्ताका कारण सडक विस्तार गर्ने काम अलपत्र परेको हेटौंडा उपमहानगरको आरोप छ । हेटौंडा उपमहानगरले आफ्नो क्षेत्रमा सडक विस्तार गर्न तयार भएता पनि संघीय […]

मकवानपुरमा बढ्न थाले स्क्रबटाइफसका बिरामी

२४ साउन, मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६-७ मा २९ र आव २०७५-७६ […]

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

२० साउन, मकवानपुर। मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको […]

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

१८ साउन, बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल […]

वनकरिया समुदायले पढ्ने विद्यालय : विद्यार्थी खोज्दै शिक्षक घरघरमा

७ साउन, हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् । सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु […]

लागूऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर

३, साउन, हेटौंडा । तीनवटा राष्ट्रिय राजमार्गले छोएको मकवानपुर पछिल्लो समय लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट’ बन्न थालेको छ । जिल्लाभित्रै उत्पादन हुने गाँजा, अफिम र चरेससँगै भारतीय सीमाबाट मकवानपुर भित्रिने सिरिन्ज लगायत लागूऔषधको कारोबारले मकवानपुर लागूऔषधको ट्रान्जिट बनेको प्रहरीको आँकलन छ । मकवानपुरबाट ठूलो मात्रामा लागूऔषध गाँजा बाहिरिने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा […]

३ केजी गाँजासहित युवक पक्राउ

२४ असार, मकवानपुर। प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् । घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ

२१ असार, मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् । मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष […]

मकवानपुर-काठमाडौं सडक अवरुद्ध

१८ असार, हेटौंडा । मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कान्ति लोकपथको गरगरे र ललितपुरको भट्टेडाँडामा झरेको पहिरोका कारण अवरुद्ध रहेको छ भने अन्य सडक खण्डमा भिमफेदी गाउँपालिकाको […]

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय […]