Comments Add Comment

सुत्केरी

List Grid
जाजरकोटमा सुत्केरीको मृत्यु

२० साउन, जाजरकोट । कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला […]

भक्तपुरमा सुत्केरी महिलाको मृत्यु, पीसीआर परीक्षण गर्न स्वाब पठाइयो

२६ जेठ, काठमाडौं । भक्तपुरमा अस्पतालमा आइतबार साँझ एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भइ चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको हो । भक्तपुुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार मृत्यु भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । ‘हिजै स्वाब […]

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौं । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे । कमल विनायकमा डेरा गरी बस्ने […]

सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । […]

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

१० जेठ, खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली […]

संखुवासभामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

९ जेठ, खाँदबारी (संखुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार गरिएको हो । उहाँ यही जेठ ४ गते जिल्ला अस्पतालमा सुत्केरी हुनलाई भर्ना हुनुभएको थियो । कार्कीको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो […]

कोरोना संक्रमित सुत्केरीको मृत्युले दुःखी छु : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]

सुर्खेतमा क्वारेन्टाइनमै सुत्केरी

१७ वैशाख, काठमाडौं । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार छोराको जन्म दिएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका […]

बुटवलमा गर्भवती र सुत्केरीलाई घरमै पोषण र ‌‍औषधि

२२ माघ, बुटवल । बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ । सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेला बुटवलमा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य छ । बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र […]

मन्त्रीको पहलमा सुत्केरीको उद्धार

२१ माघ कैलाली । कैलालीको धनगढीबाट सुत्केरीको उद्धार गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा मंगलबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको हो । सेनाको जहाज (स्काई ट्रक)मार्फत उनको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । डोटीको जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक […]

भोजपुरमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

२३ वैशाख, भोजपुर । भोजपुरबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको  छ । रामप्रसाद राई गाउँपालिका-३ भुल्के घर भइ हाल भोजपुर नगरपालिका भोटेपसल बस्ने ३० वर्षीया कल्पना राईको शिशु जन्मिपछि घण्टौसम्म रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत कल्पनाको ‘एयर […]

सुत्केरीले कस्तो खानपान गर्ने ? जान्नैपर्ने कुरा

बच्चा जन्माइसकेपछि महिलाहरुलाई सही र सन्तुलित खानाको आवश्यक पर्छ । प्रसवको क्रममा अन्डा, दुध, फलफुल प्रोटिन भएको खानेकुरा खान सल्लाह दिइन्छ भने डेलिभरी पछि ठोस खानेकुरालााई प्राथमिकता दिइन्छ । प्रसव पछि महिलाको दिनचर्यामा धेरै बद्लिन्छ । सम्पूर्ण दिन बच्चाको स्याहर सुसारमै बित्छ । त्यसैले उर्जाको आवश्यकता पर्छ । यस्तोमा महिलाहरुलाई भिटामिन, क्यालोरी एंव प्रोटीन युक्त […]

कर्मचारी सरुवामा ‘मनपरी’, प्रदेश ७ मा सुत्केरी गराउने मान्छे भएनन्

२१ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत कर्मचारीहरु सरुवा गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले डेढ महिनाअघिको आफ्नै निर्देशनलाई अवज्ञा गरेको छ । स्वास्थ्य विभागले मंगलबार मातहतका कार्यालयका १६ सय भन्दा बढी स्वास्थ्यकर्मीहरुको एकमुष्ट सरुवा गरेको छ । सरुवा गर्ने क्रममा प्रदेश ७ का कतिपय स्वास्थ्य संस्था नै रित्तो भएका छन् । गत असार २८ गते मन्त्रालयले […]

समयमा उपचार नहुँदा डडेल्धुरामा सुत्केरीको ज्यान गयो

२४ साउन, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै ज्यान गएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्याइएकी  २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । परशुराम नगरपालिका–६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि […]

शल्यक्रियामार्फत् सुत्केरी हुनेको संख्या बढ्दो

२४ माघ, काठमाडौं । कीर्तिपुरकी शोभिता अधिकारीलाई आफ्नो दोश्रो सन्तान सामान्य प्रसुतीद्वारा जन्मियोस् भन्ने ठूलो चाहना थियो । पहिलो शिशु सामान्य प्रसुतीबाट जन्मिएकाले उनीहरुले आफ्नो दोश्रो शिशुलाई पनि सामान्य प्रसुतीबाट जन्माउने कोशिश नगरेका पनि हैनन् । तर, जन्मने मिति भन्दा करिब दुई साता अघि जाँचका क्रममा गर्भमा रहेको शिशुले फोहर खाएको जानकारी पाएपछि चिकित्सकले उनीहरुलाई […]

सुत्केरी व्यथाले थला परेकी आइतमायाको हेलिकप्टरबाट उद्धार

१७ कात्तिक, गोरखा । तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए । आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । […]

भारतमा सुत्केरी विदा तीन महिना थपियो

२७ साउन, काठमाडौं । भारत सरकारले सुत्केरी महिलालाई ६ महिनाको विदा दिने निर्णय गरेको छ । केन्द्रीय मन्त्रीमण्डलले तीन महिनाको सुत्केरी विदालाई बढाएर ६ महिना पुर्‍याएको हो । आफैले बच्चा नजन्माएका तर अरुको बच्चा अपनाएकाहरुलाई पनि मोदी सरकारले ६ महिनाको सुत्केरी विदा दिने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सरकारी जागिर खाइरहेका महिलाहरुले […]

लापरवाहीबाट सुत्केरीको मृत्यु

११ साउन, पाँचथर । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप-९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको […]

सुत्केरी हुन थापाथली अस्पताल गएकाको पीडाः घन्टौं कुर्दा पालो आउँदैन

२५ असार, काठमाडौँ । एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर । डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उनले बेड नभएकाले भर्ना हुन पाएकी छैनन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी मगर बिहान ६ […]

गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

१९ असार, काठमाडौं ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् । परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ […]