कांग्रेस देउवा पक्षको निर्णय : आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने
२०८३ भदौ २९ गते १३:०९ अगाडि
१४औं महाधिवेशनबाट बनेको १४ सदस्यीय पदाधिकारीमध्ये देउवा पक्षमा अहिले सहमहामन्त्री उमाकान्त चौधरी मात्रै छन्...