+
+
Shares

जिल्ला अदालत, काठमाडौंबाट हत्कडीसहित चोरी मुद्दाका अभियुक्त फरार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १७:०९

११ पुस, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् ।

प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।

प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘उनलाई हाम्रो टोलीले बुझाएर आएको थियो । त्यसलगत्तै फरार भएको सूचना आएपछि खोजीमा टोली परिचालन गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?