
२४ मंसिर, काठमाडौं । ५१ स्वर्णसहित कुल २०६ पदक जितेको नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक रह्यो । तेस्रो पटक साग आयोजक बनेको नेपाल दोस्रो पटक अंक तालिकाको दोस्रो स्थानमा आएको छ ।
सन् १९९९ मा काठमाडौंमा भएको आठौं संस्करणको सागमा ३१ स्वर्णसहित नेपाल दोस्रोमा आएको थियो । यो पटक ५१ स्वर्णसहित दोस्रो स्थानमा आएको छ ।
सागमा पदक जित्ने हरेक खेलाडी स्टार हुन् । उनीहरु मध्ये पनि केही कीर्तिमानी खेलाडी बनेका छन् । १३ औं सागमा नेपालका कीर्तिमानी खेलाडीहरु को को हुन् ? जान्नुस् ।
१

२

३

४

५

६

७

८

९

१०

११

१२

१३

१४

१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4