+
+
Shares

नक्कली नो अब्जेक्शन लेटर कीर्ते गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १९:१३

८ साउन, काठमाडौं । नक्कली नो अब्जेक्शन लेटर कीर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसान ब्‍यूरोले झापा भद्रपुर नगरपालिका १५ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

राजव्शीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको  एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्शन लेटरमा विवरण कीर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतेले जनाकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?