+
+

भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १२:४१

६ असोज, झापा । दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?