
२० असोज, काठमाडौं । महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको छ ।
बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता हो, प्याडमा कर नलेऊलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4