+
+

प्याडमा कर लिएको विरोधमा बसन्तपुरमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज २० गते १७:३२

२० असोज, काठमाडौं । महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको छ ।

बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता हो, प्याडमा कर नलेऊलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment